Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • ०९:५६:५१ बजे
  • 922
    SHARES
  • आजको राशिफल

    आजको राशिफल 

    images

    मेष : आर्थिक समृद्धि प्राप्त हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । विद्यार्थी वर्गको लागि राम्रो समय छ ।

    वृष : आफन्तको सहयोग अन्तिम समयमा नहुनाले आर्थिक क्षति हुनेछ । मित्रजनको सहयोग लिनु होला स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

    मिथुन : अध्ययन अध्यापनमा रुचि जाग्नेछ । शत्रुद्वारा दुःख दिन सक्नेछ । बोल्दा विचार गर्नुहोला मध्यान्हपछि कार्यसफला हुनेछ ।

    कर्कट : बोलिको प्रभाव बढ्नेछ । नयाँ कार्य तथा अवसर प्राप्त हुनेछ । आर्थिक सहयोग प्राप्त हुनेछ । प्रेममिलन हुने योग रहेकोछ ।

    सिंह : मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ । आर्थिक हिताविना हुने हुदाँ लेनदेनगर्दा निकै विचार गर्नुहोला । सन्ध्याकालपछि पेटसम्बन्धी समस्या आउन सक्नेछ ।

    कन्या : अध्ययनको लागि नयाँ ठाँऊ तथा यात्रा गरिनेछ । कृषक वर्गको लागि निकै फलदायी समय रहनेछ । राजनैतिक व्यक्तित्वहरूको लागि त्यति राम्रो नरहला।

    तुला : व्यपार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक वा नजिकैको आफन्तमा दुःखद् खबर सुन्न पर्नेछ । मित्रमिलन हुनाले सन्ध्याको समय रमाइलो हुनेछ ।

    वृश्चिक : सामाजिक कार्यमा दिन बित्नेछ बोलीको प्रभाव बढ्नेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । वैदेशिक कार्य बन्नाले उत्साह थपिनेछ ।

    धनु : आर्थिक संकट उत्पन्न हुनेछ । मित्र जनदेखि धोखा पाइनेछ । रोजगारिको अवसर मिल्नेछ । प्रेम प्रेमिका विच सामान्य विवाद उत्पन्न हुनेछ ।

    मकर : पारिवारिक मेलमिलाप बढ्नेछ । कामगर्ने उत्साह थपिनेछ । महत्वपूर्ण भेटघार हुनेछ । टाउको दुःखाई मध्यान्हपछि बढ्नेछ ।

    कुम्भ : कम मिहिनत गर्दापनि आर्थिक समृद्धि प्राप्त हुनेछ । रोकिएका कामहरू बन्नेछन । स्वास्थ्यमा सुधार आउनेछ । प्रेम मिलन हुनाले उत्साह थपिनेछ ।

    मीन : स्वास्थ्यमा समस्या आउनसक्छ । महत्व पूर्ण भेटघाट हुनेछ । नयाँ कार्य गर्ने सु (अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology