Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा १५ जना कोरोना संक्रमित थपिए,गण्डकी प्रदेशमा २५ जना

पोखरामा १५ जना कोरोना संक्रमित थपिए,गण्डकी प्रदेशमा २५ जना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १९:२५:४७ बजे
  • 4.2K
    SHARES
  • पोखरामा १५ जना कोरोना संक्रमित थपिए,गण्डकी प्रदेशमा २५ जना
    आश तमु  , पोखरा - आज मंगलबार पोखरा महानगरपालिकामा १५ जना कोरोना संक्रमित थपिएका छन ।

    गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा वडा नं। ९ मा सात जना ,पोखरा १९ मा चार जना , वडा न ५ मा दुइजना , वडा न १७ र वडा न ३० मा एक एक जना कोरोना संक्रमित थपिएका हुन । 

    यसैगरी स्याङ्जामा पनि छ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला नै सिल गरिएको स्याङ्जाको पुतलीबजारमै छ जना संक्रमित भेटिएका हुन् । यसै गरी  बागलुङमा २ जना र तनहुँमा २ जना गरी 

    आज गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा कूल संक्रमितको संख्या १६ सय ४८ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology