Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिंहदरबारभित्र अकस्मात चल्यो गोली

सिंहदरबारभित्र अकस्मात चल्यो गोली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • १९:०६:५२ बजे
  • 595
    SHARES
  • सिंहदरबारभित्र अकस्मात चल्यो गोली

    सिंहदबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

    images

    बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

    काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार राष्ट्रियसभाकी उपाध्यक्षका शशीकला दाहालका पिएसओको पेस्तोल खसेर पड्किएको हो ।

    संसद् सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # सिंहदरबारभित्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology