Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नक्कली नोट सहित एक जना पक्राउ

नक्कली नोट सहित एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७८ बिहिवार • १३:०८:५१ बजे
  • 700
    SHARES
  • नक्कली नोट सहित एक जना पक्राउ

    महोत्तरी । महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। प्रहरीले गौशाला बजारबाट ८ लाख ९७ हजार ४ सय ३५ नेपाली रुपैयाँ र २ लाख ८० हजार ९ सय २९ भारतीय रुपैयाँसहित गौशाला नगरपालिका-९ डुवरबन्नाका सुकन महतोलाई पक्राउ गरेको हो ।

    images

    सुकन तरकारी व्यापारी हुन् । तरकारी किन्ने गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना बाहिर आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    आजै जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाबारे सार्वजनिक गरिने तयारी भएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # नक्कली नोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology