Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा ५४९ जना संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

२४ घण्टामा ५४९ जना संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • १८:४४:४० बजे
  • 1.6K
    SHARES
  • २४ घण्टामा ५४९ जना संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    ९७४६ जनामा गरिएको नमुना परीक्षणमा ५४९ जनामा संक्रमण पुष्टि भएको हो ।

     समयावधिमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर १०१५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology