Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • ०९:४२:५५ बजे
  • 1.1K
    SHARES
  • पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

    सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

    images

    निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ ।

    डिजेल/मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६, आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

    एलपी ग्यासमा ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रति सिलिण्डर पुर्याएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology