Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरपालिका वार्ड न  ६ र १६ मा दुई जना कोरोना सक्रमित थपिए

पोखरा महानगरपालिका वार्ड न  ६ र १६ मा दुई जना कोरोना सक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७७ बुधवार • ११:३५:३३ बजे
  • 1.5K
    SHARES
  • पोखरा महानगरपालिका वार्ड न  ६ र १६ मा दुई जना कोरोना सक्रमित थपिए
    पोखरा महानगरपालिका वार्ड न  ६ र १६ मा दुई जना कोरोना सक्रमित थपिएका छन।

    गण्डकी स्वास्थ्य निर्देशनालयले आज बिहान ७ः३० बजे दिएको जानकारी अनुसार वडा नं। ६ मा २३ वर्षीय युवक र १६का ५४ वर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ५० जना पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology