Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७७ बुधवार • ११:५६:१८ बजे
  • 1.2K
    SHARES
  • पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

    ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images

    अस्पतालका अनुसार जनकपुरकी ३८ वर्षीय महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो । उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology