Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:२६:३७ बजे
  • 829
    SHARES
  • कस्तो छ आजको मौसम ?

    आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ

    images

    । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

    उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । आज राति हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

    बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology