Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बँदेलसंग ठोक्कियो विमान, नेपालगञ्ज विमानस्थल ठप्प

बँदेलसंग ठोक्कियो विमान, नेपालगञ्ज विमानस्थल ठप्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:३३:४२ बजे
  • 1.3K
    SHARES
  • बँदेलसंग ठोक्कियो विमान, नेपालगञ्ज विमानस्थल ठप्प

    सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ ।

    images

    मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा भएको थियो ।

    हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा नाइन एन एएचएबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

    यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology