Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापामा एकजना पुरुष मृत भेटिए

झापामा एकजना पुरुष मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १३:४१:०६ बजे
  • 736
    SHARES
  • झापामा एकजना पुरुष मृत भेटिए

    झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृ  त भेटिएका छन् ।

    images

    घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृ त अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

    प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृ त अवस्थामा फेला परेका थिए ।

    माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृ त्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् ।

    घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पुरुष मृत भेटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology