Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा प क्रा उ

श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा प क्रा उ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ११:४४:४६ बजे
  • 1.5K
    SHARES
  • श्रीमतीलाई दुईलाखमा बेचेर आईफोन किन्ने युवा प क्रा उ

    भारतको राजस्थानका एक युवाले बिहे गरेका १७ वर्षे युवाले बिहे गरेको दुई महिनामै आफ्नी श्रीमतीलाई एक लाख ८० हजारमा बिक्री गरेर सो पैसाले स्मार्टफोन खरीद गरेको खुलासा भएको छ ।

    images

    आजतकका अनुसार ती युवाले ५५ वर्षे वृद्धलाई श्रीमती बेचेका थिए । ती युवालाई प्रहरीले गिराफ्तार गरेको छ । ती युवा ओडिसाका थिए । सामाजिक सञ्जाल मार्फत सम्पर्क भएका युवाले २४ वर्षे युवतीलाई प्रेम जालमा पारेर बिबाह गरेका थिए ।

    त्यसपछि उनले दुई महिना नपुग्दै ५५ वर्षे युवालाई बेचिदिएका थिए । पैसाको समस्या भएको भन्दै ईटा भट्टामा काम गर्न लगेका उनले केही दिनमै श्रीमतीलाई बेचेर फरार भएका थिए ।

    उनी त्यो पैसाले महंगो फोन किनेर ओडिसा घर फर्किए र बाबुलाई पनि त्यतै बोलाएर श्रीमती कसैसँग भागेको दाबी गरे । तर सत्य त्यो थिएन । तर उक्त कुरा अस्वीकार गर्दै युवतीको परिवारले प्रहरीमा जाहेरी दिए ।

    त्यसपछि प्रहरीले बारा गाँउ पुगेर ठूलो प्रयास पछि युवतीको उद्धार गरेको थियो । प्रहरीलाई गाँउ छिर्न नदिन गाँउलेले बाटोमा अवरोध खडा गरेका थिए ।

    बल्ल तल्ल उदार गरिएकी ती युवतीलाई आमाबुवाको घर पठाईएको र युवालाई बालगृहमा पठाईएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology