Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको मौसम : चिसो बढ्दै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : चिसो बढ्दै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • ०९:५३:५५ बजे
  • 1.3K
    SHARES
  • आजको मौसम  : चिसो बढ्दै, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    आज देशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकीको मौसममा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति मौसममा सामान्य बदली हुने महाशाखाले आँकलन गरेको छ ।

    शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशको मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology