Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • १०:०३:०० बजे
  • 775
    SHARES
  • आजको राशिफल

    आज मिति २०७८ साल कात्तिक १९ गते शुक्रबार ।

    images

    आज यि ४ राशीको अचानक भाग्य चम्किने छ । मेष कन्या धनु र मीन राशी हुने हरुको ।

    मेष : नसोचेको व्यक्ति तर अतिनै चाहेको व्यक्तिदेखि प्रेम प्रस्ताव आउने छ वा स्वीकार हुनेछ । आर्थिक वृद्धि हुनेछ । मनमा उमङ्ग छाउनेछ ।

    वृष : आर्थिक क्षेत्रमा समस्या बढ्नेछ । रोकिएका कार्य पुनः रोकिने छ। तर पारिवारिक जीवन सन्तोषप्रद रहनेछ।

    मिथुन : अध्ययन गर्ने रुचि हुदाँ हुदैपनि विभिन्न समस्या आइ पर्नेछन् । प्रेमप्रेमिका विचको मिलनले दिन राम्रैसंग बित्नेछ ।

    कर्कट : स्वास्थमा समस्या आउनाले कार्य क्षेत्रमा समस्या आउने छ । हनुमानको सेवाले कार्य सफलता हासिल हुनेछ । प्रेमिको आर्थिक सहयोग प्राप्त हुनेछ ।

    सिंह : लामो दुरिको यात्रा गरिनेछ । मित्रजनसंग मनोरञ्जनमा सहभागि भइनेछ । मध्यान्हदेखि पेट तथा टाउको दुखाई बढ्नेछ।

    कन्या : आर्थिक लाभ मिल्नेछ । हराएको वा फसेको धान प्राप्त हुनेछ। शत्रुद्वारा क्षेमा याचना गर्नेछन्। भने सामाजिक मानसम्मानमा प्राप्त हुने छ ।

    तुला : वैदेशिक कार्य बन्ने योग रहेको छ । आर्थिक समृद्धि रहने छ । प्रेमिका द्वारा धोका पाइने देखिन्छ बोल्दा विचार गर्नुहोला ।

    वृश्चिक : पनि पत्नी वा प्रेमप्रमिका विवाद उत्पन्न हुनेछ । एक आपसमा कम बाल्नु होला । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

    धनु : सामाजिक उच्च सम्मान मिल्नेछ घर तथा गाडी किन्ने निर्णाय गरिने छ विभिन्न क्षेत्रबाट आम्दानी बढ्ने छ ।

    मकर : दैदेशिक कार्यदेखि धाका पाईनेछ । आर्थिक भार थपिनेछ । केहि दुःख दिने शत्रु बढ्नेछन् । अतिनै सजक रहनु पर्ने देखिन्छ ।

    कुम्भ : महत्वपूर्ण भेटघाट हुनेछ । आर्थिक सुधार हुनाले मनमा शान्ति छाउनेछ । खराब साथीले दुःख दिने छन् । मित्र सङ्गत कम गर्नु होला ।

    मीन : नयाँ प्रेम वा प्रेमिका संग मिलन हुनेछ । पात पत्नी विचको वैमनस्यना पनि हराउनेछ। विद्यार्थी वर्गको लागिपनि नसोचेको नम्बर आउनाले निकै उत्साह थपिनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology