Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:३७:१५ बजे
  • 721
    SHARES
  • ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

    पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै घटेको छ । शनिबार जम्मा १३९ जना मात्रै कोरोना संक्रमित भए ।

    images

    शनिबार परीक्षणका लागि ९३२ को स्वाब लिइएको थियो । जसमा उक्त संख्यामा मात्रै कोरोना पुष्टि भएको हो ।

    शनिबार ६४९ जनाले कोरोना जितेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ । जसमा मृत्यु हुने एक मात्रै रहेका छन् ।

    हालसम्म ८ लाख १४ हजार ४१७ मा कोरोना संक्रमित भएपनि अहिले ८ हजार १४४ मात्रै संक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology