Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:३९:३५ बजे
  • 1.2K
    SHARES
  • श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु

    श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृ-त्यु भएको छ ।

    images

    गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ ।

    उनी थापाका कान्छी श्रीमती हुन् । ह-त्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology