Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १४३ जना संक्रमित, ९ जनाको मृत्यु

थप १४३ जना संक्रमित, ९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १७:१९:०६ बजे
  • 676
    SHARES
  • थप १४३ जना संक्रमित, ९ जनाको मृत्यु

    नेपालमा आइतबार थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १ हजार ९ सय ८० पिसिआर परिक्षणका क्रmममा १ सय ४१ जना र ३ सय ५३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ३ सय ७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ३ सय ९७ जना कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा ७ हजार ७ सय १३ सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology