Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजबाट सवारी पास बन्द

आजबाट सवारी पास बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १३:२१:०६ बजे
  • 1.0K
    SHARES
  • आजबाट  सवारी पास बन्द
    आजबाट जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायले उपलब्ध गराउँदै आएका सवारी पास जारी गर्ने कार्य बन्द भएको छ। गृह मन्त्रालयले बुधवार देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको हो।

    कोरोना भाइरसको संक्रमणपछि विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालयहरुले सवारी पास उपलब्ध गराउँदै आएकोमा अर्को सूचना जारी नभएसम्म त्यस्ता पास वितरण नगर्न मन्त्रालयले निर्देशन दिएको थियो।

    लकडाउन अन्त्य भएपछि कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology