Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • ०८:४०:५८ बजे
  • 940
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष : मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । अध्ययनअध्यापनमा समय व्यतिन हुनेछ । केही महत्वपुर्ण भटेघाट हुनेछ । स्वास्थ्यमा केही सुधार हुनेछ ।

    वृष : आर्थिक समृद्धि बढ्नेछ । प्रेम–प्रेमिका बिच केही अविश्वासको खाडल बढ्नेछ । अध्ययन गर्ने रुचि कम हुनेछ । हनुमान चालिसा पाठ गर्नुहोला ।

    मिथुन : पारिवारिक तथा सामाजिक महत्वपूर्ण कार्यहरुमा सहभागी भइनेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । शत्रुद्वारा कार्य वाधा उत्पन्न हुनेछ ।

    कर्कट : अध्ययनअध्यापनमा समय व्यतित हुनेछ । वैदेशिक कार्यमा सफलता प्राप्ति हुनेछ । सामान्य कुराले ठूलो समस्या उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु होला ।

    सिंह : कार्य व्यस्ताले महत्वपूर्ण भेटघाट रोकिनेछ । त्यसकारण समयअनुसार कार्य सम्पादन गर्नु होला । प्रेमप्रेमिका बिचको सम्बन्ध प्रगाढ हुनेछ । लामो दूरिको यात्रा गरिने छ ।

    कन्या : पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । राजनैतिक नियुक्ति तथा सफलता प्राप्त हुनेछ ।
    तुला : आर्थिक अभावका कारण महत्वपूर्ण कार्य रोकिने छ स्वास्थ्यमा सुधार आउनेछ रोकिएका काम बन्नाले उत्साह थपिनेछ भेटघाटद्वारा नविन कार्य गर्ने इच्छा जाग्रित हुने छ ।

    वृश्चिक : महत्वपूर्ण कार्य आरम्भ गरिने छ प्रेम प्रस्ताव तथा सम्बन्ध अगाडी बढ्ने छ अध्ययनगर्नको लागि यात्रा गरिने छ मित्रजनको सहयोग प्राप्त हुने छ ।

    धनु : वैदेशिक कार्य सम्पन्न हुनेछ । रोकिएका कार्य सम्पन्न हुने छन् । प्रेम सम्बन्ध विग्रन सक्नेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या आउने देखिन्छ ।

    मकर : शत्रु परास्त हुनेछ । काम गर्ने रूचि बढ्नेछ । अध्ययन गर्ने तथा शिक्षा क्षेत्रमा लगाउने गरिनेछ प्रेमिकाल द्वारा पूर्णसहयोग मिल्नेछ ।

    कुम्भ : आर्थिक कारोवार सुधारेर जानेछ । शत्रु परास्त हुनेछ । नयाँ कार्य आरम्भ गरिनेछ । प्रेम सम्बन्ध राम्रो रहनेछ । दाजुभाइसंगको प्रेमभाव रहिरहनेछ ।

    मीन : महत्वपूर्ण सामाग्री हराउने हुँदा निकै ख्याल राख्नुहोला । अध्ययनमा समय दिनुपर्छ । मध्यान्ह देखि आर्थिक कारोवार मिल्दै जानेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology