Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम : चिसो बढ्यो

आजको मौसम : चिसो बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७८ सोमवार • ०८:३२:४५ बजे
  • 796
    SHARES
  • आजको मौसम : चिसो बढ्यो

    प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको सम्भावाना रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागको मौसम आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। आज राति पहाडी भूभागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

    मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ ।

    अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology