Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक विना थापा पक्राउ

बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक विना थापा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७८ सोमवार • १६:०६:३६ बजे
  • 904
    SHARES
  • बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक विना थापा पक्राउ

    बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ ।

    images

    उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

    धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।

    यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।

     

  • सम्बन्धित विषय:

  • # हिन्दु लेख्ने गणक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology