Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • ०७:५०:०९ बजे
  • 1.8K
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष : सामाजिक कार्यमा सक्रिय रुपमै लागिपरिनेछ । मनमा उत्साह थपिने छ । पारिवारिक भेटघाटका क्रममा आर्थिक खर्च बढ्नेछ ।

    वृष : कार्य कुशलता तथा आर्थिक समृद्धि हासिल गरिनेछ । महत्वपूर्ण भेटघाट तथा पारिवारिक मिलन हुनेछ ।

    मिथुन : स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विद्यार्थी वर्गको लागि शुभ दिन रहनेछ । धार्मिक यात्रा गरिनेछ । प्रेम प्रस्ताव आउनेछ ।

    कर्कट : मनोरञ्जनका साथ दिन बित्नेछ । व्यापारिक वर्गको लागि शुभ रहनेछ भने कृषक वर्गको लागि केहि समस्या थपिनेछ ।

    सिंह : काम गर्ने उत्साह थपिनेछ । अध्ययनको लागि यात्रा लामो यात्रा गर्नु पर्ने हुन्छ । स्वास्थ्यले पूर्ण साथ दिनेछ । राजनैतिक तिक्तता बढ्नेछ ।

    कन्या : मनमा उत्साह उमङ्ग थपिनेछ । मध्यान्हपछि महत्वपूर्ण भेटघाट हुनेछ । प्रेम प्रेमिकाको भेटघाट पनि हुनेछ ।

    तुला : आर्थिक समृद्धिको बाटोमा अग्रसर भइनेछ । प्रेमिकाको पूर्ण सहयोग प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । हनुमानको सेवा आरधना गर्नु होला।

    वृश्चिक : आर्थिक अभावका कारणले गर्दा व्यापार व्यवसायमा समस्या थपिनेछ । सामान्‍य कुराले पनि ठूलो रूपलिन सक्नेछ । कम बोल्नु नै कल्याण हुने छ ।

    धनु : शत्रु बढ्नेछन् । हिड्दा बोल्दा ध्यानदिनु पारिवारिक सहयोग प्राप्त हुनेछ । मनमा अनेकौ योजनहरु आउनेछन् । अध्ययराम्रो हुनेछ ।

    मकर : व्यापार तथा सामाजिक कार्यमा दिन व्यतित हुनेछ । बोलिको प्रभाव बढ्ने छ । केही महत्वपूर्ण सामाग्री हराउन सक्नेछ । पेरसम्बन्धी समस्या आउन सक्नेछ ।

    कुम्भ : लामो दुरिको यात्रा गरिनेछ । वैदेशिक कार्यहरु बन्नेछन् । मनमा उत्साह थपिनेछ । प्रेम मिलन हुनेछ । राजनैतिक सम्मान प्राप्त हुनेछ ।

    मीन : अनावश्यकरुपमा खर्च नगर्नु । मध्यान्हदेखि आर्थिक अभाव हुनेछ । शत्रुद्वारा कार्यवाध श्रृजना गर्नेछन बोल्दा कम बोल्नु होला । कुलदेवताको सेवा गर्नु राम्रो हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology