Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • ०८:२४:४४ बजे
  • 709
    SHARES
  • कस्तो छ आजको मौसम ?

    हाल नेपालको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिएको छैन ।

    images

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रकाशित गरेको मौसम बुलेटिन अनुसार आज विहान देखका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    महाशाखाले जनाए अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    त्यसैगरी आज राति देशका पहाडी भूभागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कस्तो छ आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology