Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १०:४३:४९ बजे
  • 970
    SHARES
  • स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु

    दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृ-त्यु भएको छ ।

    images

    विहीबार बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृ-त्यु भएको प्रहरीले जनाएको छ।

    स्काभेटर पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको दुर्घटना भएको हो । दु-र्घ-ट-नामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।

    घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ

  • सम्बन्धित विषय:

  • # अपरेटरको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology