Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चोलेन्द्र जबराले गरेको गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा

चोलेन्द्र जबराले गरेको गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १२:०३:५५ बजे
  • 976
    SHARES
  • चोलेन्द्र जबराले गरेको गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा

    प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा खुलेको छ। जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ ।

    images

    ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ । 

    जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेकाे छ।

    सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # चोलेन्द्र जबरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology