Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ०८:१४:३५ बजे
  • 844
    SHARES
  • आजको राशिफल

    आजको राशिफल : मंसिर ५ गते

    images

    मेष : अध्ययनमा निकै परिश्रम गर्नुपर्ने छ । आर्थिक अभावका कारण व्यवहारिक कठिनाइ आइपर्ने छ । स्वास्थ्यमा पेटसम्बधी समस्या आउनसक्छ ।

    वृष : आय आर्जनका निम्ति घरदेखि टाढा जानुपर्नेछ । अध्ययन कार्यमा सफलता राजनैतिक प्रतिनिधित्व प्राप्तहुनेछ । सध्याकालपछि स्वास्थ्यले साथ दिनेछ ।

    मिथुन : मनमा अनेक कुराहरु खेल्नेछन् । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । धार्मिक क्षेत्रमा सहभागी भइनेछ । विद्यार्थी वर्गको लागि राम्रो दिन रहने छ ।

    कर्कट : स्वास्थ्यमा सामान्य समस्या आउनेछ । महत्वपूर्ण भेटघाटले नयाँ कामहरु बन्नेछन् । प्रेमिको काम कारण अध्ययमा वाधा हुनेछ ।

    सिंह : बोलीको प्रभाव बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् । कृषक वर्षको लागि उपयुक समय रहने छ ।

    कन्या : आफन्तको काममा समय व्यतित हुनेछ । नयाँ ठाँऊको यात्रा गर्ने अवसर प्राप्तहुने छ । व्यापार व्यावसमा साथीको सहयोग रहनेछ ।

    तुला : नचोसेको आर्थिक भार व्यहोर्नुपर्ने देखिन्छ । अध्ययको लागि परिश्रम गर्नपर्नेछ । प्रेमिकासँगको मिलन आनन्दमय बन्नेछन । महयान्हपछि पेटसम्बधी समस्या आउने छ ।

    वृश्चिक : सामान्य कुरामापनि विवाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु पर्नेछ । आर्थिक कारोवार गर्दै नगर्नु होला पारिवारिक सहयोग प्राप्त हुनेछ ।

    धनु : वैदेशिक कार्य बन्नाले मनमा उमंग हुनेछ । काम व्यस्तताले गर्दा अध्ययनमा सहयोग पुग्ने छैन । आर्थिक लेनदेन निकै विचार गरेर गर्नुहोला ।

    मकर : आर्थिक सामाजिकक क्षेत्रमा मन लाग्नेछ । रोकिएको कामहरु बन्नेछन् । बोलीको प्रभाव बढ्ने छ । अध्ययन गर्ने रुचि बढ्ने छ ।

    कुम्भ : पारिवारिक भेटघार तथा प्रेमिसँगको मिलन हुनेछ । मित्रवन्धुको पूर्ण सहयोग रहने छ । अध्ययनको लागि राम्रो दिन रहनेछ । स्वास्थ्यले साथ दिनेछ ।

    मीन : शत्रु बढ्ने छन् । मनमा खिन्नता हुनेछ । नसोचेको व्यतिदेखि आर्थिक सहयता प्राप्त हुनेछ । मध्यान्हदेखि शत्रु परास्त हुनेछ । खानपानमा विचार गर्नुहोला । प्रेमप्रेमिका विच सामान्य दिवाद उत्पन्न हुनसक्नेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology