Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

म्याग्दीमा ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १३:४९:४८ बजे
  • 685
    SHARES
  • म्याग्दीमा ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    म्याग्दी जिल्लाको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिकलाई ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परे पछि प्रहरीले पक्राउ गरेको छ ।

    images

    फिल्म हेर्न जाम भनी ललाई फकाइ गरेर बिकले गत कार्तिक १८ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी अनुसार पक्राउ गरेको हो ।

    उजुरी लगत्तै इलाका प्रहरी कार्यालय दरवाङको प्रहरी टोलीले घटनास्थल पुगेर बिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिए ।

    बिक उपर जबरजस्ती करणीमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको गुरुङले जानकारी दिए ।

    मुलुकी अपराध संहिता २०७४ अनुसार दस बर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्म कैदको सजाय हुने कानुनी ब्यबस्था रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपमा एक जन पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology