Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १७:३०:५३ बजे
  • 844
    SHARES
  • थप ३८५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९२१ आरटी पिसिआर र २ हजार ७७६ एन्टिजेन गरी कुल १२ हजार ६९७ जनामा परीक्षण गरिएकोमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ७ हजार २७९ जना संक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ८२७ हाेम आइसाेलेसनमा र ४४२ जना संस्थागत आइसाेलेसनमा छन् ।

    मन्त्रालयकाअनुसार साेमबार देशभरबाट २५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ६१७ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ ।

    पछिल्लो २४ घन्टाको अवधिमा ४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology