Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ०८:१५:११ बजे
  • 535
    SHARES
  • आजको मौसम

    हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ ।

    images

    आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

    त्यसैगरी बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology