Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु

थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १७:१४:१४ बजे
  • 784
    SHARES
  • थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७२९ आरटी पिसिआर र १ हजार ४४५ एन्टिजेन गरी कुल १० हजार १७४ जनामा परीक्षण गरिएकोमा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ७ हजार ३०० जना संक्रिय संक्रमित छन् । मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट २७३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख ८९० पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology