Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • ११:०२:१८ बजे
  • 943
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष : स्वास्थ्यमा सामान्य सुधार भएतापनि कार्यसम्पादनमा समस्या आउनेछ । रोकिएका कामहरु मध्यान्हदेखि बन्ने छन् । राजनैतिक उपलब्धी प्राप्त हुनेछ ।

    वृष : आर्थिक अभाव हुने देखिन्छ । बोलीमा संयम्ता अपनाउनु होला । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

    मिथुन : सवारी साधनदेखि निकै सजक रहनुहोला । हनुमानको दर्शन तथा बाँदरलाई केरा खुवाउनु होला । प्रेमिको सहयोग रहनेछ ।

    कर्कट : आफन्तमा केही दुखद् खबर सुन्नुपर्ने हुन्छ । प्रेम प्रस्तावले प्रेम जोडीको दिन रमाइलोसंग बित्नेछ । सन्ध्याकालदेखि पेटसम्बन्धी समस्या बढ्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नाले मनमा उत्साह थपिने छ ।

    सिंह : स्वविवेक प्रयोग गर्नाले आर्थिक समृद्धि बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक असफताता तथा सामाजिक वितृष्णता आउनेछ ।

    कन्या : नयाँ योजनाका साथ अगाडि बढिनेछ । काम र कर्तव्य बोधका साथ अगाडि बढ्नेछ । मध्यान्हदेखि मनोरञ्जनका क्षेत्रमा सहभागी भइनेछ । प्रियवस्तु प्राप्त हुनेछ ।

    तुला : अध्ययन तथा अध्यापनमा रुचि नहुनाले समस्या थपिनेछ । मित्रजको सहयोगले रोकिएका कामहरू बन्नेछन् । पेटसम्बधी समस्या बढ्नेछ । खानपानमा विचार गर्नु होला ।

    वृश्चिक : शत्रुद्वारा नहुने कुरा सुनाउनाले रोजगारीमा समस्या आउनेछ । विचार गरेर काम गर्नुहोला अध्ययनमा उचि जाग्नेछ । प्रेमप्रेमिका विचको विवाद मिल्नेछ ।

    धनु : आय आर्जनका श्रोतहरु बद्नेछन् । रोकिएका कार्यहरू सम्पन्न हुनेछ । पुराना साथीभाइ अचानक मिलन हुनेछ । शनी महामृत्युन्जय पाठ गर्नु ।

    मकर : आफन्तको सहयोग अन्तिम समयमा नपाउनाले निकै कठिने हुनेछ । प्रेमप्रेमिका विच निकै राम्रो सम्बन्ध रहनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ स्वास्थ्यले साथ दिनेछ ।

    कुम्भ : प्रेम प्रेमिका विचको नयाँ सम्बन्ध गाँसिने छ । कृषक वर्गको लागि निकै राम्रो समय रहनेछ । टाउको सम्बन्धी दुःखाई बढ्नेछ । सध्याकालमा ढाढ सम्बन्धि समस्या आउनेछ ।

    मीन : नबोलेको झुटो आरोप लाग्न सक्नेछ । मनमा अनेकौं योजनाहरु बन्नेछन् । प्रेमिकाले नयाँ योगना प्रस्ताव ल्याउने छिन् । शिव मन्दिरको दर्शन गर्नु निकै राम्रो हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology