Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए २१३ संक्रमित, ३२५ जना काेराेनामुक्त

२४ घन्टामा थपिए २१३ संक्रमित, ३२५ जना काेराेनामुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • १७:१५:३८ बजे
  • 871
    SHARES
  • २४ घन्टामा थपिए २१३ संक्रमित, ३२५ जना काेराेनामुक्त

    नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९०७ आरटी पिसिआर र १ हजार ७२५ एन्टिजेन गरी कुल ६ हजार ६३२ जनामा परीक्षण गरिएकोमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ७ हजार १५६ जना संक्रिय संक्रमित छन् । मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ३२५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।

    योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology