Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु

जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • ०८:२४:४४ बजे
  • 637
    SHARES
  • जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु

    जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ ।

    images

    बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो । बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो ।

    मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन। बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology