Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमतीमा महिलाको शव फेला

बागमतीमा महिलाको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७८ आइतवार • १३:२४:५५ बजे
  • 1.2K
    SHARES
  • बागमतीमा महिलाको शव फेला

    बागमती नदिमा महिलाको शव भेटिएको छ ।  टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले बताए ।

    images

    सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । 

    शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology