Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय चार पुग्यो, थप दुईजनाको निधन

देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय चार पुग्यो, थप दुईजनाको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७७ आइतवार • २२:५३:०७ बजे
  • 1.2K
    SHARES
  • देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय चार पुग्यो, थप दुईजनाको निधन
    कोरोना संक्रमणबाट थप दुईजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र एक पुरुषको निधन भएको हो ।

    योसमेत देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय चार पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको जानकारी दिए । 

    हालसम्म मृत्यु हुनेमा पुरुष ८१ जना र महिला २३ जना छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology