आजको राशिफल
मेष = कार्य व्यस्तताले गर्दा जानुपर्ने पारिवारिक महत्वको ठाउँ नजानाले सम्बन्ध विग्रने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ । यात्रा फलदायी रहने छ ।
वृष = मित्रजनको सहयाेगले आर्थिक समृद्धि हुनेछ स्वास्थ्यमा सुधार आउनेछ । राजनैतिक उपलब्धि प्राप्त हुनेछ । नसोचेको तर मित्र मिलान हुनेछ ।
मिथुन = स्वास्थ्यमा सामान्य समस्या आउने छ । राेकिएका कार्य बन्नेछन महत्त्वपूर्ण भेटघाट हुनाले नयाँ कार्य योजना अगाडी बढ्नेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
कर्कट = पारिवारिक भेटघाट तथा मनोरञ्जनात्मक कार्यहरूमा आतको दिन बित्नेछ । अध्ययनमा सफलता मिल्नेछ केहि खराव व्यक्तिको कारणले प्रतिष्ठामा आच आउन सक्नेछ ।
सिंह = सामाजिक क्षेत्रमा सेवामुलक कार्यमा समय व्यतित हुने छ । व्यपारिक वर्गको लागि त्यत्तिराम्रो समय नरहला । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ ।
कन्या = प्रेमीप्रेमिकाको सम्बन्ध अगाडी बढ्नेछ । रोकिएका कार्यहरू बन्नेछन् पारिवारिक भेटघारमा व्यस्त भईने छ । नयाँ कार्य आरम्भ गरिनेछ । स्वास्थमा सामान्य समस्या आउने देखिन्छ ।
तुला = शत्रुद्वारा कार्यमा अवरोध गर्नेछन् । निकै सजक रहनुहोला मनमा द्विविधा उपन्न हुने छ । प्रेमिका द्वारा सहयोग प्राप्त हुने छ ।
वृश्चिक = व्यपार व्यवसायमा समृद्धिको योग रहेको छ । अध्ययनमा सफलता प्राप्त हुने छ प्रेममा सफलता मिल्नेछ । नयाँ ठाँउमा घुमघाम हुने छ ।
धनु = प्रेम सम्बन्ध अगाडी बढ्ने छ । स्वास्थ्यले पूर्ण साथ दिने छ । व्यापारिक व्यवसायमा सफलता मिल्ने छ । यात्राको अवसर मिल्नेछ ।
मकर = आर्थिक उन्नति तथा सामाजिक प्रतिष्ठा बढ्ने छ । आफन्तमा दुःखद् खवर सुन्नु पर्ने देखिन स्वास्थ्यमा सुधार आउने छ।
कुम्भ = आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।
मीन = प्रेम प्रस्ताव आउनेछ छ। कार्यमा अवरोध आउनेछ । आर्थिक सहयोग गर्दै नगर्नु होला लामो यात्रा हुने योग छ । अध्ययनमा सफलता मिल्नेछ । वैदेशिक कार्य बन्ने छन् ।