Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आँगनमा बसेको अवस्थामा चितुवाको आक्रमणमा परी स्याङ्जा स्वरेक टापुका ६७ वर्षीय पंगेनी घाइते

आँगनमा बसेको अवस्थामा चितुवाको आक्रमणमा परी स्याङ्जा स्वरेक टापुका ६७ वर्षीय पंगेनी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७७ सोमवार • १०:३९:४४ बजे
  • 1.7K
    SHARES
  • आँगनमा बसेको अवस्थामा चितुवाको आक्रमणमा परी स्याङ्जा स्वरेक टापुका ६७ वर्षीय पंगेनी घाइते
    स्याङ्जा - चितुवाको आक्रमणमा परी वालिङ नगरपालिका–११ स्वरेक टापुका ६७ वर्षीय खगेश्वर पंगेनी घाइते भएका भएका छन् । आफनै घरको आँगनमा बसेको अवस्थामा पंगेनीलाई आइतबार राति चितुवाले आक्रमण गरेको बताइएको छ। गोठमा रहेको भैैंसी ब्याएकाले उन आँगनमा कुरेर बसेका बेला राति २ बजो चितुवाको आक्रमणमा परेका प्रहरीले जनाएको छ। 

    घाइते पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारपछि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार उनको टाउको र दुवै हातमा घाउचोट लागेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology