Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ

‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १६:२१:३२ बजे
  • 856
    SHARES
  • ‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ

    काठमाडौंको दरवारमार्गस्थित विइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

    images

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले सो पसलका सञ्चालक हिरोसी खनाललाई सो रकमसहित पत्रक्राउ गरेको हो ।

    नेपाली एक हजार दरका १०० वटा भएको ४९ वण्डल र नेपाली रुपैया ५ सय दरका ४१ बण्डल बरामद गरेको काठमडौं परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    बरामद भएको नगद रकमसहित महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हिरोसी खनाल पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology