Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्य

थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १६:५५:२६ बजे
  • 1.0K
    SHARES
  • थप २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्य

    नेपालमा आइतबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ७ हजार ९ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय र २ हजार ७ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार १ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ४ सय ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् ।

    हाल नेपालमा ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology