शुक्रवार, कार्तिक १४ गते २०८३
उपल्लो डोल्पामा हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न निकै मुस्किल भएको छ ।
भारी हिमपातपछिको उपल्लो डोल्पा हिउँ परेर सेताम्य भएको छ ।
स्थानीयका अनुसार पशुचौपाया चरीचरणमा पनि अप्ठयारो भएको भएको छ ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology