Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • ०८:२२:३९ बजे
  • 829
    SHARES
  • आजको मौसम

    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

    images

    आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

    प्रदेश १ र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । आज राति प्रदेश १ र बागमतीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology