भाद्र १, २०७७ सोमवार
•
२३:२८:०२ बजे
पोखरामा ४ महिला र ७ पुरुष गरी ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरा महानगरपालिका १६ मा १ जना वडा नं ९ मा २ जना, वडा नं ७ मा २ जना , वडा नं १७ मा १ जना , वडा नं २७ मा ३ जना, वडा नं ३० मा १ जना र वडा नं ४ मा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
आजै बिहान मात्रै पोखरा १६ र पोखरा ५ मा कोरोना संक्रमित थपिएका थिए ।
पोखराको वडा नं। १५, ५, १४, १६ र ७ मा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
यस्तै स्याङ्जामा पनि दुई जना कोरोना संक्रमित थपिएको डा। शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १७ सय ३५ जना पुगेको उनले बताए ।
यसै गै गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना निको भएका छन् ।