Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना महामारी

९८ वर्षीय वृद्धको कोरोनाका कारण गएराति मृत्यु

९८ वर्षीय वृद्धको कोरोनाका कारण गएराति मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७७ मंगलवार • ०९:४४:०८ बजे
  • 1.1K
    SHARES
  • ९८ वर्षीय वृद्धको कोरोनाका कारण गएराति मृत्यु
    काभ्रे- कोरोना संक्रमणबाट काभ्रेमा एक वृद्धको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार धुलिखेल नगरपालिका–७ घर भएका  ९८ वर्षीय वृद्धको कोरोनाका कारण गएराति मृत्यु भएको हो।
     
    कोरोना संक्रमण देखिएर साउन २७ गतेदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत थिए । उपचारका क्रममा मृत्यु भएका उनका छोरा र बुहारीमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology