Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा ४२ सशस्त्र प्रहरी सहित ५० जनामा कोरोना

चितवनमा ४२ सशस्त्र प्रहरी सहित ५० जनामा कोरोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • ०९:४५:५३ बजे
  • 799
    SHARES
  • चितवनमा ४२ सशस्त्र प्रहरी सहित ५० जनामा कोरोना
    चितवन - चितवन जिल्लामा आज ५० जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ४२ जना सशस्त्र प्रहरी रहेका छन् ।

    जिल्लास्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा दुई महिला, ४२ सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना पुष्टि भएको हो ।

    पूर्वीचितवनको सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ६० जना सशस्त्र प्रहरीको परिक्षण गरिएको मध्ये ४२ जना प्रहरीलाई कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology