Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७८ शुक्रवार • ०९:०१:२० बजे
  • 739
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष : स्वास्थ्य अवस्थाको कारणले यात्रा रोकिन सक्नेछ । विद्यार्थी वर्गको लागि अध्यनाशिल समय रहनेछ । मध्यान्हदेखि आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

    वृष : रोकिएको प्रेमसम्बन्धमा सफलता मिल्नेछ । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । अध्ययन कार्य अगाडि बढ्नेछ ।

    मिथुन : नसोचेको आर्थिक उन्नति हुनेछ । प्रेमिका संगको विवाद मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । राजनैतिक नियुक्ति तथा सम्मान पाउने योग रहेको छ ।

    कर्कट : इष्टमित्रको सहयोग मिल्नेछ । नजीकैको मित्रले आर्थिक क्षति गराइदिन सक्नेछ । अध्ययनमा रुचि लाग्ने छैन प्रेमसम्बन्ध किचलो हुनेछ ।

    सिंह : सामान्य कुरामा पनि विदाद हुनाले दिन तनाव पूर्णवित्ने छ । अध्यनको लागि घरदेखि बाहिर जानुपर्ने हुन्छ । टाउमा समस्य बढ्ने देखिन्छ । खानपिनमा ध्यान दिनुहोला ।

    कन्या : बोलीको प्रभाव बढ्नेछ । आफन्तको काममा व्यस्त भइनेछ । प्रेमीप्रेमिकाको मिलनले दिन उमङ्गका साथ वित्नेछ ।

    तुला : स्वास्थ्यमा ध्यान दिनुहोला सवारी साधन भित्रिने योग रहेकोछ । अध्ययनका सफलता मिल्नेछ । प्रेमप्रस्ताव धार्मिक कार्यमा अगाडि बढ्ने छ ।

    वृश्चिक : कार्यबाधा तथा आर्थिक क्षति व्योहोर्नु पर्नेछ । झुटो आरोप लाग्ने हुँदा जिम्मेवारी कम लिनु होला स्वास्थ्यले साथ दिनेछ । सन्ध्याकालदेखि सवै क्षेत्रमा सुधार आउनेछ ।

    धनु : रोकिएका तर महत्वपूर्ण कार्य बन्नाले आर्थिक उन्नति हुनेछ । बच्चाकालको साथीसंगको मिलन हुनेछ । राजनैतिक सफलता मिल्नेछ ।

    मकर : वैदेशिक कार्य बन्नाले सबै अवरोध हट्ने छ । प्रेमिकाको किचकिचले निकै तनावपूर्ण दिन रहनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

    कुम्भ : नवीन कार्य आरम्भ गरिनेछ । महत्वपूर्ण भेटघाट हुनेछ । शत्रुद्वारा क्षमा माग्ने छन् । जीवनको नयाँ आयम सुरु हुनेछन् ।

    मीन : पारिवारिक तथा आर्थिक समस्या आउने हुँदा समयमै सचेत बन्नुपर्ने छ । रोकिएको सम्बन्ध सुधार हुनेछ । मध्यान्हपछि नसोचेको आर्थिक सुधार हुनेछ । हनुमानको आरधना गर्न नविर्सनु होला ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology