Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोइलाखानीमा च्यापिएर एक मजदुरको मृत्यु

कोइलाखानीमा च्यापिएर एक मजदुरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १९:१२:४७ बजे
  • 1.4K
    SHARES
  • कोइलाखानीमा च्यापिएर एक मजदुरको मृत्यु

    दाङमा कोइलाखानीमा काम गर्ने एक मजदुरको कोइला सुरुङमा च्यापिएर मृत्यु भएको छ ।

    images

    खोइलाखानीमा काम गर्दै आएका घोराही उपमहानगरपालिका-१९ का ४६ वर्षीय भक्तबहादुर घर्तीको सोमबार कोइलाखानीमा च्यापिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।

    दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १ दाङ्जामा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने कोइला मजदुर घर्तीको खानीको सुरुङ भित्र च्यापिएर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।

    सुरुङमा च्यापिदा घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रम मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # मजदुरको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology