Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पोखरामा थप चार जनामा कोरोना , को कहाँ हेर्नुस..................

पोखरामा थप चार जनामा कोरोना , को कहाँ हेर्नुस..................

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३, २०७७ बुधवार • ११:१०:२५ बजे
  • 4.6K
    SHARES
  • पोखरामा थप चार जनामा कोरोना , को कहाँ हेर्नुस..................
    आश तमु पोखरा-  गण्डकी  प्रदेशमा कास्कीआ थप ४ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीमा थप ४ जना कोरोना संक्रमित थपिएका हुन ।
    संक्रमितहरु पोखरा महानगरपलिका भित्रका छन । संक्रमितहरु वडा न ४ र २४ मा एक एक जना र १२ का दुइ जना छन ।

    सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । बुधबार बिहान १०:४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारि दिएको हो ।

    प्रदेशको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय  ८३ पुगेको छ ।
    117802748_178463910328061_463444335082683252_o.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology