Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १५:०८:२७ बजे
  • 1.1K
    SHARES
  • राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टि
    केहीबेरअघि मात्रै मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ ।बुधबार मध्यान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

    उनको पार्थिव शरीरमा  छोराहरू  राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् ।

      दागवत्ती दिनुअघि राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology