Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङका  गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण

लमजुङका  गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ४, २०७७ बिहिवार • ०९:१७:५३ बजे
  • 988
    SHARES
  • लमजुङका  गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण
    लमजुङका  गरिएको कन्ट्याक्ट ट्रेसिङमा ३ जना प्रहरीमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

    १ प्रहरीमा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना हवल्दार र २ जना सिपाही हुन् ।

    उपचारमा रहेका एक प्रहरी सई तनहुँस्थित घरमा आराम गरी फर्केकोमा उनको आमालाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक्ट ट्रेसिङका लागि तनहुँ गएका थिए । शनिबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि लमजुङका ४४ प्रहरी र ९ जना थुनुवाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

    डीएसपी गंगाबहादुर थापाका अनुसार अझै ८ जना प्रहरी र ३ जना थुनुवाको रिपोर्ट आउन बाँकी छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology