Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हत्या

पुजारीको गोली हानेर हत्या

पुजारीको गोली हानेर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • ०९:२१:०० बजे
  • 1.6K
    SHARES
  • पुजारीको  गोली हानेर हत्या
    रौतहटको माधवनारायण नपा २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गए राती गोली हानेर हत्या गरिएको छ।

    बुधबार राति करीव ९ बजे खाना खाइरहेको अवस्थामा  साहको कन्चटमा गोली हानेर हत्या गरिएक‍ो प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

    केही दिन अघि पनि रौतहटक‍ो गरुडा नपा ८ मा १७ वर्षीय युवकको घाँटी रेटेर हत्या भएको थियो।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology